Sep 19 2026 | २०८३, आश्विन ३ गते

२०८३, आश्विन ३ गते
  • यो साता चर्चामा :
images

माओवादीद्वारा कोशी सरकारलाई दिएको समर्थन फिर्ता

माओवादीद्वारा कोशी सरकारलाई दिएको समर्थन फिर्ता

  • शुक्रवार, भाद्र १४ २०८१

  • 527
    SHARES

  • माओवादीद्वारा कोशी सरकारलाई दिएको समर्थन फिर्ता
    काठमाडौं । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार(आज) माओवादी संसदीय दल कोशी प्रदेशका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई दिएको समर्थन फिर्ता लिइएको जानकारी दिनुभएको हो।
     
    नेता आङ्बोले आज बसेको दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनुभएको छ। 


    शुक्रवार, भाद्र १४ २०८१०२:३५:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij