Nov 03 2026 | २०८३, कार्तिक १८ गते

२०८३, कार्तिक १८ गते
  • यो साता चर्चामा :
images

सरकारले कोरोनाविरुद्ध खोप ‘जी टु जी’ माध्यमबाट खरिद गर्ने

सरकारले कोरोनाविरुद्ध खोप ‘जी टु जी’ माध्यमबाट खरिद गर्ने

  • मंगलवार, कार्तिक २५ २०७७

  • 1.0K
    SHARES

  • सरकारले कोरोनाविरुद्ध खोप ‘जी टु जी’ माध्यमबाट खरिद गर्ने

    कठमाडौं । सरकारले कोरोनाविरुद्ध खोप खरिद गर्ने भएको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाविरूद्ध खोप तयार भएका मुलुकहरूबाट खोप खरिद्को प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

    सरकारले जी टु जी माध्यमबाट खोप खरिद् गर्ने निर्णय भएको हो । यसको समन्वय परराष्ट्र मन्त्रालयले गर्ने छ । हाल रसिया लगायत मुलुकमा खोप तयार भइरहेको छ भने फाइजर कम्पनीले ९० प्रतिशत सुरक्षित खोप तयार भएको बताएको छ ।


    मंगलवार, कार्तिक २५ २०७७०६:४१:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij