Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु

  • सोमवार, मंसिर ८ २०७७

  • 1.2K
    SHARES

  • पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु

    काठमाडौं । पोखरामा प्याराग्लाइडिङ दुर्घटना भएको छ । दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन ।

    दुर्घटनामा परी ३८ वर्षीय प्यारापाइलट राजु नेपालीको मृत्यु भएको हो । काठमाडौंकी शिला श्रेष्ठ भने घाइते भएकी छिन् ।

    सराङकोटबाट दिउँसो टेन्डम उडान भरेको फिस्टेल प्याराग्लाइडिङको प्यारा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    घाइते शिलालाई उपचारार्थ मेट्रोसिटी अस्पताल भर्ना गरिएको र उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

     

     


    सोमवार, मंसिर ८ २०७७०४:५५:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij