Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेविसंघले सिठ्ठी फुक्ने

नेविसंघले सिठ्ठी फुक्ने

  • बिहिवार, मंसिर २५ २०७७

  • 1.5K
    SHARES

  • नेविसंघले सिठ्ठी फुक्ने

    काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले सरकारविरुद्ध देशभर सिठ्ठी फुकेर विरोध गर्ने भएको छ।

    संघले सरकारको सर्वसत्तावादविरुद्ध सिठ्ठी फुकेर विरोध जनाउने बताएको छ।

    आइतबार ७७ जिल्लामा सिठ्ठी फुक्ने संघले जनाएको छ। मंसिर २९ का लागि पार्टीले तोकेको विरोध प्रदर्शनको तयारी स्वरुप संघले सिठ्ठी जुलुस निकाल्ने जनाएको छ।

    सरकारको ज्यादती र कुकृत्यको भन्डाफोर गर्ने संघले विज्ञप्तिमार्फत जानकारी गराएको छ।

    आजै नेपाली कांग्रेसले मंसिर २९ गते सरकारविरुद्ध हुने देशव्यापी प्रदर्शनमा सहभागी हुन आह्वान गरेको छ।


    बिहिवार, मंसिर २५ २०७७०५:३७:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij