Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

स्पेनमा नेपाली भाषाको अनलाइन ‘स्पेननेपाल डटकम’ सुरु

स्पेनमा नेपाली भाषाको अनलाइन ‘स्पेननेपाल डटकम’ सुरु

  • सोमवार, पौष २० २०७७

  • 1.2K
    SHARES

  • स्पेनमा नेपाली भाषाको अनलाइन ‘स्पेननेपाल डटकम’ सुरु

    काठमाडौं । स्पेनमा रहेका नेपालीहरुको सक्रियतामा ‘स्पेननेपाल डटकम’ नाम अनलाइनको सुरु भएको छ । स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले एक कार्यक्रबीच अनलाइनको शुभारम्भमा गर्नुभएको हो ।

    अनलाइनको प्रकाशक रीतेश श्रेष्ठ र सम्पादक कमल पराजुली हुनुहन्छ ।

    ‘प्रवास बसाईको करिब २ दशकको अवधिमा मैले गर्न खोजेको, गर्न प्रयास पनि गरेको र निरन्तरता दिन नसकेको यो एउटा कामलाई आज निरन्तरता दिन पाउदा धेरै खुसी लागेको छ’, प्रकाशक श्रेष्ठले प्रकाशकीयमा लेख्नुभएको छ ।

    कुनै विचार र पक्षको वकालत नगरी सबै पक्षको कुरा राख्ने निश्पक्ष थलोको रुपमा अनलाइनलाई विकास गरी अघि बढाउने प्रतिवद्धता सम्पादक पराजुली सम्पादकीयमा जनाउनुभएको छ ।

     


    सोमवार, पौष २० २०७७०३:२४:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij