Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

झाँक्रीको जिम्मा लिन प्रहरीले गरेको आग्रह योगेश भट्टराईद्वारा अस्वीकार

झाँक्रीको जिम्मा लिन प्रहरीले गरेको आग्रह योगेश भट्टराईद्वारा अस्वीकार

  • बिहिवार, माघ २९ २०७७

  • 826
    SHARES

  • झाँक्रीको जिम्मा लिन प्रहरीले गरेको आग्रह योगेश भट्टराईद्वारा अस्वीकार

    काठमाडौँ – प्रहरीले राज्यविरुद्ध कसुरमा अनुसन्धानका लागि भन्दै घरबाटै पक्राउ परेकी नेकपा प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई कसैको रोहबरमा मात्र छाड्न सकिने बताएको छ ।

    महानगरीय प्रहरी महाशाखा पुगेका प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईलाई महाशाखा प्रमुख एसएसपी दीपक थापाले झाँक्रीलाई आफ्नो रोहवरमा बुझेर लैजान आग्रह गरेका हुन् ।

    भट्टराईले भने राज्य विरुद्धको कसूर लगाएर पक्राउ गरिसकेकाले व्यक्तिगत रुपमा जिम्मा लिन इन्कार गरे । झाँक्रीलाई निशर्त छाड्नुपर्ने उनले बताए ।

    प्रहरीले भने त्यहाँ भएकामध्ये कुनै नेताले बुझिलिइदिन आग्रह गरिरहेको छ ।

     


    बिहिवार, माघ २९ २०७७०५:५१:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij