Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री आज किन जाँदैछन् सुदूरपश्चिमको कञ्चनपुर ?

प्रधानमन्त्री आज किन जाँदैछन् सुदूरपश्चिमको कञ्चनपुर ?

  • सोमवार, फाल्गुण १० २०७७

  • 1.6K
    SHARES

  • प्रधानमन्त्री आज किन जाँदैछन्  सुदूरपश्चिमको कञ्चनपुर ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जाँदै हुनुहुन्छ ।

    दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री ओली कञ्चनपुर जान लाग्नु भएको हो ।

    प्रधानमन्त्री ओलीले बिहान साढे ११ बजे औद्योगिक क्षेत्र शिलान्यास गर्ने कार्यक्रम रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिनुभएको छ ।

    कञ्चनपुरको वेदकोट नगरपालिकाको–२ र ३ वडामा दैजी छेला औद्योगिक क्षेत्र स्थापना हुन लागेको हो ।

    शिलान्यास कार्यक्रमको औपचारिक समारोह भने वेदकोट–२ स्थित झरना खेल मैदानमा आयोजना गरिएको छ ।


    सोमवार, फाल्गुण १० २०७७०८:२१:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij