काठमाडौँ – सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा निर्णय सुनाउँदैछ। संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले निर्णयको व्यहोरा वाचन गर्दैछन् ।
अहिलेसम्म विघटनको निर्णय सदर वा बदर भन्ने सुनाइसकेका छैनन् । फैसलाको अन्त्यमा बदर वा सदर सुनाउने गरिन्छ ।
सर्वोच्च अदालत परिसरमा सुरक्षा सतर्कता बढाइएको छ ।