Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

केपी ओलीसँग मिल्ने र उहाँसँगै जाने सबै सम्भावना समाप्त भयोः वामदेव गौतम

केपी ओलीसँग मिल्ने र उहाँसँगै जाने सबै सम्भावना समाप्त भयोः वामदेव गौतम

  • शुक्रवार, फाल्गुण २८ २०७७

  • 1.6K
    SHARES

  • केपी ओलीसँग मिल्ने र उहाँसँगै जाने सबै सम्भावना समाप्त भयोः वामदेव गौतम

    काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी ओलीको एकल निर्णयपछि तत्कालीन एमाले उपाध्यक्ष वामदेव गौतमले केपी ओलीसँग मिलेर जाने सबै सम्भावना सकिएको बताएका छन्।

    गौतमका प्रेस सल्लाहकारका अनुसार गौतमले अब ओलीसँग मिल्ने र उनीसँगै जाने सबै सम्भावना सकिएको बताएका छन्।

    ‘केपी ओलीसँग मिल्ने र उहाँसँगै जाने सबै सम्भावना समाप्त भयो’, गौतमको आधिकारिक धारणा भन्दै सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन्।

    ओलीले एकलौटी ढंगबाट अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीलाई खोसेका छन्।


    शुक्रवार, फाल्गुण २८ २०७७०८:१९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij