Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

कोपा अमेरिकाका लागि अर्जेन्टिनाको जर्सी सार्वजनिक (फोटो फिचरसहित)

कोपा अमेरिकाका लागि अर्जेन्टिनाको जर्सी सार्वजनिक (फोटो फिचरसहित)

  • बिहिवार, चैत्र १२ २०७७

  • 1.2K
    SHARES

  • कोपा अमेरिकाका लागि अर्जेन्टिनाको जर्सी सार्वजनिक (फोटो फिचरसहित)

    एजेन्सी । आसन्न कोपा अमेरिका फुटबल प्रतियोगिताका लागि अर्जेन्टिना राष्ट्रिय फुटबल टोलीको होम जर्सी सार्वजनिक भएको छ ।

    messi.jpg

    कप्तान लियोनल मेसी, पाउलो डिबाला र रोड्रिगो डी पाउलमार्फत अर्जेन्टिनी एफएले जर्सी हालै सार्वजनिक गरेको हो ।

    dybala1.jpg

    परम्परागत स्काई ब्लू र ह्वाइट जर्सीलाई थोरै परिमार्जन गरेको नयाँ जर्सी बनाइएको छ ।

    depaul1.jpg

    यो जर्सी अर्जेन्टिनी टोलीले आगामी जुनमा सुरु हुन लागेको कोपा अमेरिकाअघिका खेलहरुमा पनि लगाउने अर्जेन्टिनी एफएको वेब साइट मुन्डो अल्बिसेलेस्टेले जनाएको छ ।

    argcopashirt.jpg

    कोपा अमेरिका १३ जुनदेखि १० जुलाईसम्म अर्जेन्टिना र कोलम्बियामा हुँदैछ ।


    बिहिवार, चैत्र १२ २०७७१२:०६:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij