Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

४३ अंकले बढ्यो नेप्से,साल्ट ट्रेडिङ कर्पोरेसन गुमाउनेहरुको पहिलो नम्बरमा

४३ अंकले बढ्यो नेप्से,साल्ट ट्रेडिङ कर्पोरेसन गुमाउनेहरुको पहिलो नम्बरमा

  • बुधवार, चैत्र १८ २०७७

  • 1.4K
    SHARES

  • ४३ अंकले बढ्यो नेप्से,साल्ट ट्रेडिङ कर्पोरेसन गुमाउनेहरुको पहिलो नम्बरमा

    काठमाडौँ_ आज नेप्से परिसूचक ४३ दशमलव ३६ अंकले उकालो लागेको छ ।

    योसँगै नेप्से परिसूचक पुनः २६ सय माथि पुगेको छ । फागुन महिनामा २६ सय माथि पुगेको नेप्से परिसूचक त्यसपछि भने ओरालो लाग्ने क्रम शुरु भएको थियो ।

    आज समग्रमा नेप्से परिसूचक ४३ अंकले बढे पनि व्यापार समूहका लगानीकर्ताहरुले भने गुमाएका छन् । व्यापार बाहेकका सबै समूहहरुको सब इन्डेक्स भने हरियाली देखिएको छ ।
    कारोबार रकम पनि ६ अर्ब १६ करोड रुपैयाँ भन्दा माथि पुगेको छ । समग्रमा बजार उकालो लागे पनि धेरै कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन् ।

    धेरै गुमाउनेहरुको पहिलो नम्बरमा साल्ट ट्रेडिङ कर्पोरेसन पहिलो नम्बरमा देखिएको छ । यसको सेयर मूल्य प्रतिकित्ता ४८९ रुपैयाँले घटेर १२ हजार ११ रुपैयाँमा झरेको छ । 


    बुधवार, चैत्र १८ २०७७०४:५२:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij