Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिद्वारा संसद् अधिवेशन अन्त्य (विज्ञप्तिसहित)

राष्ट्रपतिद्वारा संसद् अधिवेशन अन्त्य (विज्ञप्तिसहित)

  • सोमवार, बैशाख ६ २०७८

  • 976
    SHARES

  • राष्ट्रपतिद्वारा संसद् अधिवेशन अन्त्य (विज्ञप्तिसहित)

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आज संविधानको धारा ९३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्यको घोषणाका गर्नुभएको हो ।

    ‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८ वैशाख ६ को सिफारिसमा प्रतिनिधिसभाको चालू अधिवेशन संवत् २०७८ साल वैशाख ६ गते सोमबारका दिन अपरान्ह १ बजेदेखि अन्त्य गरेको छु’, आज जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

    आज विहान बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्यको सिफारिस गरेको थियो ।

    054742371Samsad.jpg


    सोमवार, बैशाख ६ २०७८१२:१७:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij