Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images
युरोकप :

नेदरल्याण्ड्स नकआउट चरणमा प्रवेश, अस्ट्रिया पराजित

नेदरल्याण्ड्स नकआउट चरणमा प्रवेश, अस्ट्रिया पराजित

  • शुक्रवार, आषाढ ४ २०७८

  • 1.3K
    SHARES

  • नेदरल्याण्ड्स नकआउट चरणमा प्रवेश, अस्ट्रिया पराजित

    एजेन्सी । नेदरल्याण्ड्स युरो कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। 

    गएराति भएको खेलमा अस्ट्रियालाई २–० गोलले हराउँदै नेदरल्याण्ड्स नकआउट चरणमा प्रवेश गरेको हो ।​ नेदरल्याण्ड्सको जितमा ११ औं मिनेटमा मेम्फिस डिपेले पेनाल्टीमार्फत र डेञ्जल डुम्फ्रिजले ६७ औं मिनेटमा गोल गरे। 

    समूह ‘सी’ को गएराति नै भएको अर्को खेलमा युक्रेनले नर्थ म्यासेडोनियालाई २–१ गोलले हराएको छ।  यो समूहमा नेदरल्याण्ड्सको ६ अङ्क रहेको छ भने युक्रेन र अस्ट्रियाको ३-३ अङ्क छ ।

    अङ्कविहीन रहेको नर्थ म्यासेडोनिया लगभग बाहिरिएको छ।


    शुक्रवार, आषाढ ४ २०७८०७:००:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij