Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेप्से झिनो अंकले हरियोमा कायम, कति छ कारोबार रकम ?

नेप्से झिनो अंकले हरियोमा कायम, कति छ कारोबार रकम ?

  • आइतवार, आषाढ २० २०७८

  • 1.1K
    SHARES

  • नेप्से झिनो अंकले हरियोमा कायम, कति छ कारोबार रकम ?

    काठमाडौं – कारोबारको पहिलो दिन आज कारोबारको तेस्रोे घण्टामा नेप्से झिनो अंकले हरियोमा कायम रहेको छ ।

    यो अवधिसम्म परिसूचक ०.८३ अंकले बढेर २८४३.८३ विन्दुमा पुगेको छ ।

    तेस्रोे घण्टाको अवधिमा कारोबारमा आएका २१९ वटा कम्पनीको ३८ हजार ८९९ पटकको कारोबारमा ७० लाख ३ हजार २७२ कित्ता शेयरको ३ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

    यस अवधिसम्म नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू १४ करोड ६६ लाख बराबरको शेयर कारोबार भएको छ ।

    आज २१९ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ५५ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १०६ शेयरमूल्य घटेको छ । २१ कम्पनीको मूल्य स्थिर रहेको छ ।


    आइतवार, आषाढ २० २०७८०४:००:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij