Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

२,८३८ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु

२,८३८ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु

  • बुधवार, श्रावण ६ २०७८

  • 1.1K
    SHARES

  • २,८३८ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु

    काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप २,८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,७१५ पीसीआर परीक्षणमा १,९१८ र ३,९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २,८३८ जनामा संक्रमण पुष्टि भएको हो।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १,४७५ रहेको छ र ३० जनाको मृत्यु भएको छ।

    काठमाडौँ उपत्यकामा ६९७ जनामा संक्रमण पुष्टि भएको छ। जसमा काठमाडौँ जिल्लामा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना संक्रमित भेटिएका छन् ।


    बुधवार, श्रावण ६ २०७८०४:५०:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij