Nov 04 2026 | २०८३, कार्तिक १९ गते

२०८३, कार्तिक १९ गते
  • यो साता चर्चामा :
images

कोभिसिल्ड खोपको दोस्रो डोज आजदेखि

कोभिसिल्ड खोपको दोस्रो डोज आजदेखि

काठमाडौँमा १४४ खोप केन्द्रमार्फत कोभिसिल्डको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई लगाइने
  • सोमवार, श्रावण २५ २०७८

  • 557
    SHARES

  • कोभिसिल्ड खोपको दोस्रो डोज आजदेखि

    काठमाडौँ । कोभिड विरुद्धको खोप अभियानअन्तर्गत आदेखि कोभिसिल्डको दोस्रो मात्राको खोप लगाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालका अनुसार यसअघि कोभिसिल्ड खोप लगाएका ज्येष्ठ नागरिकलगायतका व्यक्तिलाई दोस्रो मात्रा खा आजदेखि दिन लागिएको हो ।

    स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप महाशाखाका प्रमुख डा. झलक गौतले भुटानबाट खोप आइसकेकोले उक्त खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेकालाई खोप दिन लागिएको जानकारी दिनुभयो ।

    उहाँले जापानबाट आएको र भुटानबाट आएको खोप लगाइने बताउनुभयो । काठमाडौँ स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले काठमाडौँ जिल्लामा पनि कोभिसिल्ड खोप लगाइसकेका नागरिकका लागि दोस्रो मात्रा खोप लगाइने जानकारी दिनुभयो ।

    उहाँले काठमाडौँमा १४४ खोप केन्द्रमार्फत कोभिसिल्डको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई खोप लगाइने बताउनुभयो ।


    सोमवार, श्रावण २५ २०७८०७:४५:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij