Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

भारतविरुद्ध नेपालको अग्रता, अञ्जनले गरे गोल

भारतविरुद्ध नेपालको अग्रता, अञ्जनले गरे गोल

  • बिहिवार, भाद्र १७ २०७८

  • 994
    SHARES

  • भारतविरुद्ध नेपालको अग्रता, अञ्जनले गरे गोल

    काठमाडौँ – भारतविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले एक गोलको अग्रता लिएको छ ।

    दशरथ रंगशालामा जारी मैत्रीपूर्ण खेलको ३६औं मिनेटमा फरवार्ड अञ्जन विष्टले गोल गर्दै नेपालाई अग्रता दिलाएका हुन् ।

    विपक्षी टोलीका खेलाडीले गोलकिपरलाई दिएको कमजोर पासको फाइदा उठाउँदै अञ्जनले गोल गरेका हुन् ।

     


    बिहिवार, भाद्र १७ २०७८०६:१०:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij