Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपालविरुद्ध भारतले फर्कायो बराबरी गोल

नेपालविरुद्ध भारतले फर्कायो बराबरी गोल

  • बिहिवार, भाद्र १७ २०७८

  • 1.0K
    SHARES

  • नेपालविरुद्ध भारतले फर्कायो बराबरी गोल

    काठमाडौँ – नेपाल र भारतबीच जारी मैत्रीपूर्ण फुटबल खेलमा भारतले बराबरी गोल फर्काएको छ ।

    दशरथ रंगशालामा जारी मैत्रीपूर्ण खेलको ५९ औँ मिनेटमा भारतले बराबरी गोल फर्काएको हो ।

    यसअघि नेपालले पहिलो हाफको ३६ औँ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो ।

    फरवार्ड अञ्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

    विपक्षी टोलीका खेलाडीले गोलकिपरलाई दिएको कमजोर पासको फाइदा उठाउँदै अञ्जनले गोल गरेका थिए ।

    दोस्रो हाफमा भारतले बराबरी गोल फर्काएको हो । खेल जारी छ ।

     


    बिहिवार, भाद्र १७ २०७८०६:५३:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij