Nov 02 2026 | २०८३, कार्तिक १७ गते

२०८३, कार्तिक १७ गते
  • यो साता चर्चामा :
images

२४ घण्टामा १०९६ कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

२४ घण्टामा १०९६ कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

  • मंगलवार, कार्तिक २ २०७८

  • 376
    SHARES

  • २४ घण्टामा १०९६ कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९९१६ जनामा गरिएको नमूना परीक्षणमा १०९६ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार सो समयावधिमा १हजार ४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ । अहिले देशभर ११हजार ८ सय १५ जना संक्रिय संक्रमित रहेका छन् ।


    मंगलवार, कार्तिक २ २०७८०८:१९:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij