Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेप्से उच्च अंकले बढ्यो , कारोबार रकममा पनि सुधार

नेप्से उच्च अंकले बढ्यो , कारोबार रकममा पनि सुधार

  • सोमवार, कार्तिक ८ २०७८

  • 431
    SHARES

  • नेप्से  उच्च अंकले बढ्यो , कारोबार रकममा पनि सुधार

    काठमाडौं । साताको पहिलो दिन शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले बढेको छ ।

    साताको पहिलो दिन आइतबार दोहोरो अंकले बढेको नेप्से परिसूचक सोमबार ८७ दशमलव ६३ अंकले बढेर २ हजार ६ सय ७२ दशमलव २५ अंकमा पुगेको छ ।

    ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ६१ अंकले बढेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत सुधार भएको छ ।

    दिनभर ५३ हजार ७९२ कारोबारबाट २२९ कम्पनीका ८३ लाख ९५ँ हजार ८ सय ६४ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ३०क रोड ८८ लाख ९५ हजार ५७५ रुपैयाँ पुगेको छ । कारोबार रकम दशैं बिदा पछिकै सर्वाधिक हो ।

     


    सोमवार, कार्तिक ८ २०७८०४:२७:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij