Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

चोलेन्द्रलाई बोकेर चुनावमा जान सकिंदैन : नेकपा एमाले

चोलेन्द्रलाई बोकेर चुनावमा जान सकिंदैन : नेकपा एमाले

  • सोमवार, फाल्गुण २ २०७८

  • 970
    SHARES

  • चोलेन्द्रलाई बोकेर चुनावमा जान सकिंदैन : नेकपा एमाले

    काठमाडौं । नेकपा एमालेका सांसदहरूले निलिम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई ‘बोकेर’ चुनावमा जान नसकिने बताएका छन् ।

    जबराविरुद्ध सत्तारुढ गठबन्धनले आइतबार संसदमा महाअभियोग दर्ता गराएको छ । त्यसको प्रतिवादमा एमालेले पनि चार न्यायाधीशलाई महाअभियोग दर्ता गर्ने तयारी छ ।

    सोमबार बसेको संसदीय दलको बैठकमा पनि एमाले अध्यक्ष ओलीले नेतृत्वले जे सुकै सोचेर निर्णय लिएको हुनसक्ने भन्दै त्यसलाई मानेर जानुपर्ने बताएका छन् । यद्यपि के गर्ने भनेर बताएका छनन् ।

    अहिले सांसदहरुले धारणा राखिरहेका छन् । अहिलेसम्म १० जना सांसदले बोलेका र अधिकांशले जबरा र मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० बोकेर चुनाव जान नसक्ने बताएका छन् ।


    सोमवार, फाल्गुण २ २०७८०२:१५:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij