Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काठमाडौं महानगरपालिकाको मत गणना सुरु

काठमाडौं महानगरपालिकाको मत गणना सुरु

  • शनिवार, बैशाख ३१ २०७९

  • 802
    SHARES

  • काठमाडौं महानगरपालिकाको मत गणना सुरु

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मत गणना सुरु भएको छ । राष्ट्रिय सभागृहमा शनिबार विहान करिब पौने ९ बजेदेखि मतगणना सुरु भएको हो ।

    काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट केशव स्थापित, नेपाली कांग्रेसबाट सिर्जना सिंह, राप्रपाबाट मदनदास श्रेष्ठ, स्वतन्त्र उम्मेदवार बालेन साह लगायत उम्मेदवार रहेका छन् ।


    शनिवार, बैशाख ३१ २०७९१०:०७:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij