काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी प्रचार अभियानका क्रममा आज गृहजिल्ला डडेलधुरा पुग्नुभएको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका उहाँ प्रतिनिधि सभा सदस्य पदका लागि सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार हुनुहुन्छ ।
गठबन्धनले जिल्लाको बागबजारमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न देउवा गृहजिल्ला पुग्नुभएको हो ।
हेर्नुहोस् तस्बिरः




