Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

ओलीले आज  चितवन र सिन्धुलीको चुनावी सभालाई सम्बोधन गर्ने

ओलीले आज  चितवन र सिन्धुलीको चुनावी सभालाई सम्बोधन गर्ने

  • सोमवार, कार्तिक २८ २०७९

  • 526
    SHARES

  • ओलीले आज  चितवन र सिन्धुलीको चुनावी सभालाई सम्बोधन गर्ने
    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार(आज) चितवन र सिन्धुलीको चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको छ
     
    ओलीले पहिले चितवनमा सम्बोधन गर्ने र दिउँसो सिन्धुलीको दुधौलीमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।
     
    यस अघि हिजो कर्णालीका कालिकोट, दैलेख र सुर्खेतमा आयोजना गरिएका चुनावी सभालाई उहाँले सम्बोधन गर्नुभएको थियो। बागमती प्रदेशमा ओलीले पहिलो पटक चुनावी सभालाई सम्बोधन गर्दै हुनुहुन्छ ।  
      
    यता, सत्ता गठबन्धनले आज काठमाडौंको सांस्कृतिक एवं ऐतिहासिक शहर साँखुमा संयुक्त चुनावी सभा आयोजना गरेको छ।


    सोमवार, कार्तिक २८ २०७९१०:२२:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij