Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

मतदानको लाइनमा बसेका एक जनाको मृत्यु

मतदानको लाइनमा बसेका एक जनाको मृत्यु

  • आइतवार, मंसिर ४ २०७९

  • 459
    SHARES

  • मतदानको लाइनमा बसेका एक जनाको मृत्यु

    काठमाडौं । मतदानका लागि लाइनमा बसेका एक मतदाताको मृत्यु भएको छ।

    तेह्रथुमको लालीगुराँस नगरपालिका-८ स्थित रत्न मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बूको मृत्यु भएको हो।

    मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलका अनुसार उहाँ बिहानै मतदानका लागि परिवारसहित मतदान केन्द्र पुग्नुभएको थियो । तेह्रथुममा सीता गुरुङ र विजय सुब्बा प्रतिनिधि सभामा उम्मेदवार छन्।


    आइतवार, मंसिर ४ २०७९१०:५०:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij