Sep 09 2026 | २०८३, भाद्र २४ गते

२०८३, भाद्र २४ गते
  • यो साता चर्चामा :
images

काठमाडौं ४ मा गगन थापा र राजन भट्टराईबीच कडा टक्कर

काठमाडौं ४ मा गगन थापा र राजन भट्टराईबीच कडा टक्कर

  • सोमवार, मंसिर ५ २०७९

  • 717
    SHARES

  • काठमाडौं ४ मा गगन थापा र राजन भट्टराईबीच कडा टक्कर

    काठमाडौं । काठमाडौं ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा र एमाले उम्मेदवार राजन भट्टराईबीच सुरुवाती मत परिणाममा कडा प्रतिस्पर्धा देखिएको छ ।

    सत्ता गठबन्धनका थापाले ६६८ र एमालेका भट्टराईले ६३३ मत पाएका छन् ।

    १५ सय मत गन्दा थापा भट्टराईभन्दा ३५ मतले अघि हुनुहुन्छ।


    सोमवार, मंसिर ५ २०७९१२:३७:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij