Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

चितवन १ मा मतगणना सुरु

चितवन १ मा मतगणना सुरु

  • सोमवार, मंसिर ५ २०७९

  • 465
    SHARES

  • चितवन १ मा मतगणना सुरु

    काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ। अहिले साढे १२ बजेबाट मतगणना सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ।

    आज बिहान बसेको सर्वदलीय बैठकले साढे १२ बजेबाट मतगणना गर्ने निर्णय गरिएको थियो।

    चितवन- १ मा नेकपा एमालेबाट सुरेन्द्र पाण्डे, नेपाली कांग्रेसबाट विश्व पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि ढकालले प्रतिस्पर्धा गरेका छन्।


    सोमवार, मंसिर ५ २०७९१२:४३:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij