Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

केपी ओलीको निर्वाचन क्षेत्रमा मतगणना सुरु

केपी ओलीको निर्वाचन क्षेत्रमा मतगणना सुरु

  • सोमवार, मंसिर ५ २०७९

  • 475
    SHARES

  • केपी ओलीको निर्वाचन क्षेत्रमा मतगणना सुरु

    काठमाडौं । झापा क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ ।

    प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतगणना केहीबेरअघि सुरु भएको हो ।

    झापा-५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेल प्रतिस्पर्धामा छन् ।


    सोमवार, मंसिर ५ २०७९०१:०५:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij