Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गुल्मी-२ मा एमालेका गोकर्ण विष्ट विजयी

गुल्मी-२ मा एमालेका गोकर्ण विष्ट विजयी

  • बुधवार, मंसिर ७ २०७९

  • 474
    SHARES

  • गुल्मी-२ मा एमालेका गोकर्ण विष्ट विजयी

    काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्ट निर्वाचित हुनुभएको छ ।

    बिष्टले नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई हराउँदै लगातार तेस्रो पटक सांसद हुनुभएको हो । बिष्टले २८ हजार ४७६ मत पाउँदा झाँक्रीले २६ हजार ४४२ मत पाउनुभयो ।

    बिष्टले २०३४ मतको अग्रतासहित जित हात पार्नुभएको हो । यद्दपी निर्वाचन आयोगले आधिकारिक घोषणा भने गर्न बाँकी छ ।

    बिष्टले २७० र २०७४ को चुनाव पनि जित्नुभएको थियो । यो जितसँग उहाँले संसदीय चुनावमा ह्याट्रिक पूरा गर्नुभएको छ ।

    झाँक्रीले हार स्वीकार गर्दै निर्वाचन आफ्ना लागि अत्यन्तै रोमाञ्चक रहेको बताउनुभएको छ ।


    बुधवार, मंसिर ७ २०७९०१:२५:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij