Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

काभ्रे–२ बाट गोकुल बास्कोटा विजयी

काभ्रे–२ बाट गोकुल बास्कोटा विजयी

  • शुक्रवार, मंसिर ९ २०७९

  • 514
    SHARES

  • काभ्रे–२ बाट गोकुल बास्कोटा विजयी

    काठमाडौं । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेकपा एमालेका गोकुलप्रसाद बास्कोटा निर्वाचित हुनुभएको छ ।

    बास्कोटाले मुख्य प्रतिस्पर्धी लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंसँग पाँच हजार आठ सय ६३ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो ।

    बाँस्कोटाले ४५ हजार तीन सय ४५ मत प्राप्त गर्दा हुमागाईंले ३९ हजार चार सय ८२ मत प्राप्त गर्नुभयो।


    शुक्रवार, मंसिर ९ २०७९१२:५०:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij