Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अन्तिम नतिजा आउन बाँकी रहेका यी ३३ क्षेत्र...(सूचीसहित)

अन्तिम नतिजा आउन बाँकी रहेका यी ३३ क्षेत्र...(सूचीसहित)

  • शुक्रवार, मंसिर ९ २०७९

  • 1.1K
    SHARES

  • अन्तिम नतिजा आउन बाँकी रहेका यी ३३ क्षेत्र...(सूचीसहित)

    काठमाडौं । मंसिर ४ मा सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणम पुगेको छ ।

    प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये प्रदेश १ मा १० निर्वाचन क्षेत्रमा परिणाम आउन बाँकी छ । मधेस प्रदेशमा ८ निर्वाचन क्षेत्रको बाँकी छ । वाग्मती प्रदेशमा पाँच निर्वाचन क्षेत्रको अन्तिम नतिजा आएको छैन ।

    निर्वाचन आयोगका अनुसार गण्डकीमा १, लुम्बिनीमा ६, कर्णालीमा २ र सुदूरपश्चिममा एक निर्वाचन क्षेत्रमा मतपरिणाम आउन बाँकी छ ।

    बाँकी रहेका निर्वाचन क्षेत्रहरू

    प्रदेश १
    तेह्रथुम
    इलाम १ र २
    मोरङ १, २ र ३
    सुनसरी १, २, ३, ४

    मधेस प्रदेश
    सप्तरी ४
    सिरहा २
    धनुषा १ र ४
    महोत्तरी १ र ४
    सर्लाही २
    बारा २

    वाग्मती प्रदेश
    नुवाकोट १, २
    काभ्रे १
    दोलखा (मतगणना स्थगन)
    रामेछाप

    गण्डकी प्रदेश
    स्याङ्जा २ (गणना नै सुरु नभएको)

    लुम्बिनी प्रदेश
    रूपन्देही १, २, ३
    कपिलवस्तु १, २, ३

    कर्णाली प्रदेश
    मुगु
    हुम्ला

    सुदूरपश्चिम प्रदेश
    बाजुरा (गणना नै सुरु नभएको)


    शुक्रवार, मंसिर ९ २०७९०८:३३:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij