काठमाडौं । संविधान सभाका अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङ इलाम–२ को पछिल्लो मतगणनामा पछि पर्नुभएको छ । एमालेका उम्मेदवार रहनुभएका उहाँ कांग्रेसका डम्बर बहादुर खड्कासँग प्रतिस्पर्धामा हुनुहुन्छ।
नेम्वाङ १६ मतान्तरले खड्काभन्दा पछि पर्नुभएको छ ।
मत परिणाम यसप्रकार छः
डम्बरबहादुर खड्का (नेपाली कांग्रेस) २८,४८६
सुवासचन्द्र नेम्वाङ (एमाले) २८,४७०