Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सञ्चारमन्त्री कार्की १२ भोटले मात्रै अगाडि

सञ्चारमन्त्री कार्की १२ भोटले मात्रै अगाडि

  • शनिवार, मंसिर १० २०७९

  • 1.1K
    SHARES

  • सञ्चारमन्त्री कार्की १२ भोटले मात्रै अगाडि

    काठमाडौं । मतगणना अन्तिम चरणमा पुग्दा नेपाली कांग्रेसका नेता एवं सरकारका प्रभावशाली मन्त्री सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १२ भोटले अगाडि लाग्नुभएको छ ।

    आज दिउँसोसम्मको अपडेटमा एमाले उम्मेदवार जगदीश कुसियैतभन्दा १२ भोटले अगाडि रहनुभएका कार्कीले २१ हजार ४४५ मत पाउनुभएको छ । नेकपा एमालेका कुसियैतले २१ हजार ३३३ मत प्राप्त गर्नुभएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाको ‘किचेन क्याविनेट’का नेता रहेका कार्की सरकारमा तेस्रो वरियताका मन्त्री हुनुहुन्छ । दोस्रो वरियतामा रहनुभएका गृहमन्त्री बालकृ


    शनिवार, मंसिर १० २०७९०३:३४:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij