Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

हस्ताक्षर नभएको मतपत्र भेटिएपछि इलाम-२ को मतगणना स्थगित

हस्ताक्षर नभएको मतपत्र भेटिएपछि इलाम-२ को मतगणना स्थगित

  • शनिवार, मंसिर १० २०७९

  • 679
    SHARES

  • हस्ताक्षर नभएको मतपत्र भेटिएपछि इलाम-२ को मतगणना स्थगित

    काठमाडौं । इलाम-२ मा मतगणना स्थगित भएको छ ।

    अधिकृत को हस्ताक्षर नभएको ४० मतपत्र भेटिए पछि मतगणना स्थगित भएको हो । मतगणना स्थगित भएपछि अहिले इलामस्थित सिटीहल वरिपरिको स्थिति तनावपूर्ण बनेको छ ।

    सो क्षेत्रमा एमाले उपाध्यक्ष सुवास नेम्वाङ र कांग्रेसका डम्बरबहादुर खड्काबीच प्रतिस्पर्धा भइरहेको छ ।

    पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले २९ हजार १३५ मत प्राप्त गर्नुभएको छ भने खड्काले २९ हजार ५ मत प्राप्त गर्नुभएको छ ।


    शनिवार, मंसिर १० २०७९०५:४५:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij