Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

स्याङ्जा–२ मा धनराज गुरुङको निरन्तर अग्रता, पदमाको मत कति ?

स्याङ्जा–२ मा धनराज गुरुङको निरन्तर अग्रता, पदमाको मत कति ?

  • शनिवार, मंसिर १७ २०७९

  • 905
    SHARES

  • स्याङ्जा–२ मा धनराज गुरुङको निरन्तर अग्रता, पदमाको मत कति ?

    काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि स्याङ्जा–२ मा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राख्नुभएको छ ।

    अद्यावधिक विवरण अनुसार गुरुङले २८ हजार ४२६ मत पाउनुभएको छ। उहाँलाई पछ्याइरहनुभएकी एमालेकी पद्‌मा अर्यालले २२ हजार ६५४ मत पाउनुभएको छ । उनीहरूबीच ५ हजार ७७२ को अन्तर छ।

    तेस्रो नम्बरमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ६९४ मत प्राप्त गर्नुभएको छ । अब चापाकोट ६,७,८,९ र १० नम्बर वडाको मात्र मत गन्न बाँकी छ।


    शनिवार, मंसिर १७ २०७९०४:३५:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij