Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

उपनिर्वाचनको पर्यवेक्षण गर्न ६ वटा संस्थाले लिए अनुमति

उपनिर्वाचनको पर्यवेक्षण गर्न ६ वटा संस्थाले लिए अनुमति

  • बुधवार, चैत्र २९ २०७९

  • 419
    SHARES

  • उपनिर्वाचनको पर्यवेक्षण गर्न ६ वटा संस्थाले लिए अनुमति

    काठमाडौं। वैशाख १० मा हुने उपनिर्वाचनको पर्यवेक्षण गर्न ६ वटा संस्थाले अनुमति लिएका छन् ।

    बारा-२, चितवन-२ र तनहुँ-१ मा हुने उपनिर्वाचन अनुगमन गर्न निर्वाचन आयोगले राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुशासन महासंघ नेपाल, विश्व उपभोक्ता महासंघ, नेपाल, पूर्वन्यायाधीश फोरम, नेपाल र राष्ट्र निर्माण मञ्च नेपाललाई अनुमति दिएको छ ।

    ती संस्थाबाट निर्वाचन क्षेत्र खुलाई सिफारिस भएर आउने पर्यवेक्षकले आयोगबाट पर्यवेक्षकको अनुमतिपत्र पाउने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभएको छ ।


    बुधवार, चैत्र २९ २०७९०१:१४:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij