Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

न्यायालय गइसकेको छु, क्लिन चिट लिएर आउँछुः ढाकाकुमार श्रेष्ठ

न्यायालय गइसकेको छु, क्लिन चिट लिएर आउँछुः ढाकाकुमार श्रेष्ठ

  • बुधवार, चैत्र २९ २०७९

  • 883
    SHARES

  • न्यायालय गइसकेको छु, क्लिन चिट लिएर आउँछुः ढाकाकुमार श्रेष्ठ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.ढाकाकुमार श्रेष्ठले आफूलाई सुनयोजित रुपमा फसाउन खोजेको दाबी गर्नुभएको छ । उहाँले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडिओ सत्य नभएको बताउनुभयो ।

    पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै अडियो इडिट गरेर बनाएको बताउनुभयो । उहाँले आफू हिजोबाटै न्यायालयमा गइसकेकाले क्लिन चिट लिएर आउने बताउनुभयो ।

    ‘न्यायालयबाट क्लिन चिट लिएर आउँछु, त्यतिबेलासम्म धैर्य गर्नुहोला। मेरो कारणले पार्टी र उपनिर्वाचनलाई अफ्ठ्यारो स्थिति परेको छ। त्यसप्रति म क्षमाप्राथि छु। यो अडिओलाई ध्यानमा नराखी हाम्रो तीनै क्षेत्रका उम्मेदवारलाई सहयोग गर्नुहोला। यो अडिओ केही पनि होइन। सुनयोजित रुपमा ल्याइएको हो।’ उहाँले भन्नुभयो ।


    बुधवार, चैत्र २९ २०७९०६:१७:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij