Sep 09 2026 | २०८३, भाद्र २४ गते

२०८३, भाद्र २४ गते
  • यो साता चर्चामा :
images

इजरायली ड्रोन आक्रमणबाट उत्तरी वेस्ट बैंकमा ६ प्यालेस्टाइनीको मृत्यु

इजरायली ड्रोन आक्रमणबाट उत्तरी वेस्ट बैंकमा ६ प्यालेस्टाइनीको मृत्यु

  • बिहिवार, पौष १२ २०८०

  • 751
    SHARES

  • इजरायली ड्रोन आक्रमणबाट उत्तरी वेस्ट बैंकमा ६ प्यालेस्टाइनीको मृत्यु

    काठमाडौं । उत्तरी वेस्ट बैंकको तुलकर्म सहरमा रहेको नूर शम्स शरणार्थी शिविरमा इजरायली ड्रोन आक्रमणमा परी ६ जना प्यालेस्टाइनीको मृत्यु भएको छ।

    प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयकाअनुसार अन्य गम्भीर घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ। 

    प्यालेस्टिनी सुरक्षा स्रोतहरूका अनुसार इजरायली सेनाले प्यालेस्टिनी लडाकुहरूसँगको युद्धका बीचमा सैन्य बुलडोजरको साथ शिविरमा आक्रमण गरेको बताएका छन्।


    बिहिवार, पौष १२ २०८००२:१८:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij