Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

‘निःशुल्क खाना खुवाउने अभियान नरोक्नुहोस्’

‘निःशुल्क खाना खुवाउने अभियान नरोक्नुहोस्’

  • मंगलवार, कार्तिक १८ २०७७

  • 1.2K
    SHARES

  • ‘निःशुल्क खाना खुवाउने अभियान नरोक्नुहोस्’

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले खुलामञ्चलगायत सार्वजनिकस्थलमा सञ्चालन भइरहेको निःशुल्क खाना खुवाउने अभियान नरोक्न अपिल गर्नुभएको छ ।

    काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउन बन्द गर्न निर्देशन दिएपछि थापाले खाना खुवाउने अभियानलाई निरन्तरता दिन ट्विटरमार्फत अपिल गर्नुभएको हो ।

    ‘जीवन निर्वाह गर्न गाह्रो भइरहेकालाई काठमाडौंका विभिन्न स्थानमा परोपकारी मन भएकाहरूले खाना खुवाइरहनु भएको छ । विषम परिस्थितिमा यस्तो परोपकारी काम गरेर हाम्रो सहरको इज्जत धानिदिनु भएकोमा धेरै धन्यवाद’, लेख्नुभएको छ ।

    Capture.PNG

     


    मंगलवार, कार्तिक १८ २०७७०३:३९:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij