Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

बंगलादेशको संसद भंग

बंगलादेशको संसद भंग

  • मंगलवार, श्रावण २२ २०८१

  • 887
    SHARES

  • बंगलादेशको संसद भंग

    काठमाडौं । बंगलादेशको संसद भंग भएको छ । मंगलबार राष्ट्रपति महममद शाहबुदिनले संसद भंग गरेको बंगलादेशको अखबार डेली स्टारले उल्लेख गरेको छ ।

    आधा वर्ष अगाडि मात्रै चुनाव भएर बुहमत ल्याएकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भारत शरणमा पुगेको भोलिपल्ट संसद विघटन भएको खबर सार्वजनिक भएको हो ।

    अहिलेको संसद बंगलादेशको १२ औँ संसद हो । गत जनवरी ७ मा भएको चुनावबाट यो संसद चलन भएको थियो ।


    मंगलवार, श्रावण २२ २०८१०४:०७:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij