Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

स्रोत नखुलेको ६ लाख रकमसहित दुईजना पक्राउ

स्रोत नखुलेको ६ लाख रकमसहित दुईजना पक्राउ

  • बुधवार, आषाढ १७ २०७७

  • 914
    SHARES

  • स्रोत नखुलेको ६ लाख रकमसहित दुईजना पक्राउ

    पर्सा । वीरगन्ज महानगरपालिका–२४ रमगढवाबाट स्रोत नखुलेको ६ लाख रुपैयाँसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारत बिहार मोतिहारी पन्टोका बस्ने ३६ वर्षीय प्रमोदकुमार र वीरगन्ज महानगरपालिका–२५ सिर्सिया बस्ने २८ वर्षीय सत्तोधनप्रसाद कलवार रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना५१प २८०१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    बुधवार, आषाढ १७ २०७७०२:५२:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij