Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रदेश १ को संसद् बैठक सोमबार बस्ने

प्रदेश १ को संसद् बैठक सोमबार बस्ने

  • आइतवार, चैत्र १५ २०७७

  • 1.7K
    SHARES

  • प्रदेश १ को संसद् बैठक सोमबार बस्ने

    काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक सोमबार दिउँसो २ बजेका लागि आह्वान गरिएको छ । गत चैत १ गते स्थगित भएको बैठक सोमबार बोलाइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताउनुभयो ।

    प्रदेशसभा सचिवालयल आज एक सूचना प्रकाशित गरीे बैठकबारे जानकारी दिएको हो ।

    मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वास प्रस्ताव पेश भएपछि प्रदेशसभा बैठक सूचना निकाल्दै सरिरहेको थियो । अब एमालेका सांसदहरूले मुख्यमन्त्री राईविरूद्धको अविश्वास फिर्ता लिने भएका छन् ।


    आइतवार, चैत्र १५ २०७७०३:००:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij